नेभिगेशन
अन्य

बिहीबारदेखि रुकुममा संचार सम्र्पकविहीन

रुकुम । बिहीबार वर्षासँगै परेको चट्याङले रोल्पाको रातामाटास्थित नेपाल टेलिकमको रिपिटर टावरमा क्षति गरेपछि दुई दिनदेखि रुकुम सञ्चार सम्र्पकविहीन भएको छ । बिहीबार दिउँसो ३ बजे टावरमा चट्याङ परेपछि रुकुममा सञ्चालित नेपाल टेलिकमको नमस्ते, स्काई तथा ल्यान्डलाइन फोन सेवा पूर्णरुपमा बन्द भएको हो । अवरुद्ध टेलिफोन सञ्चालनका लागि शुक्रबार सदरमुकाम खलङ्गाबाट प्राविधिक टोली त्यसतर्फ गएपनि सेवा सुचारु हुन नसकेको व्यवसायी हिरालाल भण्डारी जानकारी दिए । अवरुद्ध टेलिफोन सेवा सुचारु हुन एक हप्ता लाग्न सक्ने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...