नेभिगेशन
अन्य

वाइसिएलको भाटा जुलुसका बारेमा विज्ञानराज शर्मालाई स्पष्टिकरण

काठमाडौं । नेपाल प्रहरीले मंगलबार एमाओवादीले गरेको लाठी र भाटा जुलुसका विषयमा मौन बसेको विषयमा महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख एआइजी विज्ञानराज शर्मासँग स्पष्टिकरण सोधेको छ । बिहिबार शर्मालाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएर प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल शर्मालाई स्पष्टीकरण सोधेका हुन् । स्रोत महानिरिक्षकले शर्मालाई सोधेकोस्पष्टिकरण उदृत गर्दै भन्यौ ‘तपाईं कै अफिस अगाडि प्रदर्शनकारीले लाठीले नागरिकलाई कुटदासम्म किन एक्सन नलिएको’ । स्पष्टीकरणका लागि दिउँसो सवा दुई बजे प्रधान कार्यालय छिरेका शर्माको पौने पाँचबजेमात्र बाहिरिएको एक उच्च प्रहरी अधिकारीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...