नेभिगेशन
अन्य

एमाओवादी मोर्चाको आमसभाकै दिन शनिबार भट्टराई दिल्ली जाने

काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराई शनिबार भारत भ्रमणमा जाने भएका छन् । काठमाडौंमा एमाओवादी नेतृत्वमा मोर्चाको बृहत आमसभालाई सम्वोधन गरेर भट्टराई भारतीय राजधानी दिल्ली तर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यसपछि १७ गते भट्टराईले भारतीय शहर मुम्बइमा पार्टीको प्रवासका कार्यकर्तालाई सम्वोधन गर्नेछन् । भट्टराईको भ्रमणको उदेश्यबारे पार्टीले खुलाएको छैन । पार्टी नेताहरुले भट्टराईले १७ गते पार्टीको प्रवासमा रहेका कार्यकर्ताको कार्यक्रममा सम्वोधन गर्न भ्रमण हुन लागेको बताएका छन् । उनी १७ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको भट्टराई निकट नेता गंगा श्रेष्ठले जानकारी दिए । संविधान निर्माणमा विवादका दलहरु विच संवादहिन भएको अवस्थामा भट्टराइले गर्न लागेको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै