नेभिगेशन
अन्य

केजरीवाल केन्द्र सरकारका बिरुद्ध धर्नामा

दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल केन्द्र सरकारले ल्याएको भूमि अधिग्रहण विधेयकविरुद्ध धर्ना बस्नेभएका छन् । उनी आज जन्तरमन्तरमा अन्ना हजारेसँगै धर्ना मा बस्ने भएका हुन् । सामाजिक कार्यकर्ता हजारेले केन्द्र सरकारले ल्याएको भूमि अधिग्रहण विधेयकविरुद्ध धर्ना सुरु गरेका छन् । केजरीवालसँगै उपमुख्यन्त्री मनीष सिसोदिया पनि धर्नामा बस्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्नाले अहिलेसम्म आफ्नो आन्दोलनमा कुनै पनि राजनीतिज्ञलाई स्थान दिएका छैनन् । तर, केजरीवाल प्रति भने उनी नरम देखिएका छन् । केजरीवाल आफ्नो समर्थनमा आए आफूलाई आपत्ति नहुने उनले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै