नेभिगेशन
अन्य

कोइराला सरकार र पार्टीको दुवै मोर्चामा असफल भएको देउवा पक्षको आरोप

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्षका साथ वरिष्ठ नेता शेरबहादुर देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् । सरकार बनेको १ वर्षसम्म मौन रहेको वरिष्ठ नेता देउवा पक्षीय समूहले पूर्वप्रतिबद्ता ताअनुसार कोइरालाले माघ ८ मा संविधान जारी गर्न नसकेको, स्थानीय निकायको निर्वाचन नगराएको, कतैपनि सरकारको प्रभावकारिता नदेखिएको, पार्टीमा भ्रातृ संस्थाको अधिवेशन नगराएको, कार्यकाल सकिदा पनि पार्टीका विभाग र समितिहरुलाई पूर्णता नदिएको जस्ता मुद्धा उठाएर उनको आलोचना सुरु गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा यिनै विषय उठाएर देउवा पक्षीय सदस्यहरु कोइरालाविरुद्ध खनिएका थिए ।कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै