नेभिगेशन
अन्य

पुस्तक फोटोकपी गरेर बिक्री गर्ने पक्राउ

काठमाडौं । इञ्जिनियरिङका पुस्तक फोटोकपी गरेर बिक्री गर्ने एक जना पक्राउ परेका छन् । इञ्जिनियर रामकुमार श्रेष्ठलगायतका पुस्तक फोटोकपी गरेर बिक्री गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर जावलाखेलले न्यू श्रेष्ठ फोटोकपीका सञ्चालक राजन श्रेष्ठलाई पक्राउ गरेका हो । प्रहरीका अनुसार उनले ३७ वटा पुस्तकको बिनाअनुमति फोटोकपी गरेर बिक्री गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । अभियोग ठहरे प्रतिलिपि ऐन अनुसार ६ महिना कैद वा १० हजारदेखि १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...