नेभिगेशन
अन्य

संगितकार अम्बर गुरुङ अस्वस्थ

काठमाडौं । वरिष्ठ संगितकार एवं संगित तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति अम्बर गुरुङ अस्वस्थ भएका छन् । राष्ट्रिय गीतका संगितकार समेत रहेका गुरुङको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । केहि बर्षयता मधुमेह रोगबाट पीडित गुरुङ बिहीबार बिहान अचानक घरमा लडेपछि टाउकोमा चोट लागेको पारिवारिक श्रोतले जनाएको छ । उनलाई तत्काल ग्राण्डी अस्पताल पुर्याएर भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । उनको अवस्था सामान्य रहेको भएपनि थप परीक्षणहरु आवश्यक रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै