नेभिगेशन
अन्य

माधव नेपाल अनुपस्थित भएपछि एमाले बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल तीन दिनका लागि रौतहट गएपछि एमालेका शीर्ष नेता सम्मिलित कार्यदलको बैठक बस्न सकेन । केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजनमा कुरा मिल्न नसकेपछि एमालेले कार्यदल गठन गरे पनि ४ र ५ फागुनमा बसेको बैठकले निर्णय गर्न सकेको थिएन । ६ फागुनमा यो बैठकलाई निरन्तरता दिने भनिएपनि बरिष्ठ नेता नेपाल अनुपस्थित भएपछि १० फागुनसम्मलाई बैठक स्थगित गरिएको छ । गत असारमा नवौं महाधिवेशन सकिएपनि अहिलेसम्म एमालेमा कार्यविभाजन हुन सकेको छैन भने १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन पनि भएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...