नेभिगेशन
अन्य

नेविसङ्घको अधिवेशन पटक—पटक रोकिनु दुर्भाग्य : डा शेखर

ललितपुर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेपाल विद्यार्थी संघको अधिवेशन पटक—पटक रोकिनु दुर्भाग्य भएको बताएका छन् । नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस इकाइको २६ औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले वर्तमान नेपाली राजनीतिप्रति इङ्गित गर्दै एनेकपा (माओवादी) र मधेसवादी दलले देशलाई जातीय द्वन्द्वमा लान खोजेको आरोप लगाए । उनले जतिसक्दो चाँडो संविधान बनाएर देशलाई आर्थिक समृद्धितर्फ बढाउनुपर्नेमा जोड दिए । नेविसंघका पूर्व अध्यक्ष एंव कांग्रेस केन्द्रीय सदस्इ केशव सिंहले नेपाली काँग्रेसले आफ्नो भ्रातृ सङ्गठनलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...