नेभिगेशन
अन्य

पारसलाई भेटन् हिमानी आज थाइल्याण्ड जाँदै

काठमाडौं । लागूऔषध कारोबारको आरोपमा करिव डेढ महिनादेखि थाइल्याण्डको उदुङखानीमा जेलजीवन विताइ रहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ हिमानी आज थाइल्याण्ड जाँदै छिन् । जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयमले दुख ब्यक्त गरेपछि उनी थाइल्याण्ड जान लागेकी हुन । पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्याण्डमै रहेता पनि आर्थिक अभाव र मद्धा फैसलाका लागि रकम ब्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्याण्ड जान लागेकी उच्च स्रोतले जनायो । उनी १ बजे थाइ एयरलाइन्सबाट त्यसतर्फ जाने कार्यक्रम छ । पारसले केही नेपालीसँग भेट गर्न जादाँ आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तको आग्रह अनुसार हिमानी पारसलाई भेटन जान लागेकी हुन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...