नेभिगेशन
अन्य

बल्ल बल्ल घट्यो सवारी साधनको भाडा

काठमाडौं । सरकारले सार्वजनिक सवारी सधानको भाडा घटाएको छ। काठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्वजनिक यातायातमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ। पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ। ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा १ दशमलव ६ प्रतिशत भाडा घटाइएको छ। व्यवस्थापिका(संसदको विकास समितिले सोमबार सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन सरकारलाई निर्देशन दिएको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै