नेभिगेशन
अन्य

टिम नेपाल अष्ट्रेलियाका तर्फबाट काभ्रेमा किताब बितरण

काभ्रे । गैर अवासिय अष्ट्रेलियहरुको संस्था टिम नेपालले काभ्रेको शारदा उच्च मावि फँलाटेमा रहेको पुस्तकालयलाई पुस्तक बितरण गरेको छ । टिक नेपालका तर्फबाट विजय कार्कीले एक कार्यक्रमका साथ पुस्तक हस्तान्तरण गर्नुभएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै