नेभिगेशन
अन्य

दिल्ली विधानसभा चुनावः आम आदमी पार्टीको अग्रता

दिल्ली । दिल्लीको विधान सभा चुनावको मतगणना जारी छ। आज बिहानदेखि सुरु भएको मतगणनामा अहिलेसम्म आम आदमी पार्टीको अग्रता छ। जम्मा ७० सिटको निर्वाचनमा अहिलेसम्मको मतपरिणाम अनुसार आम आद्मी पार्टीले अग्रता लिएको छ । पछिल्लो विवरण अनुसार आम आद्मी आम आदमी पार्टीले ३६ सिटमा अग्रता लिएको छ। त्यस्तै विजेपीको ११ र कंग्रेसको ३ सिट छ। यसअघि ४९ दिन मुख्यमन्त्री भएका अरविन्द केजरीवाल यसपाली पनि आम आदमी पार्टीका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...