नेभिगेशन
अन्य

महिला सङ्घको अध्यक्षमा शर्मा

बाग्लुङ। नेपाल महिला सङ्घ बागलुङको अध्यक्षमा शकुन्तला शर्मा निर्वाचित भएकी छन् । आइतबार राति सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएकी छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन गरिएको थियो । शर्माले २३७ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले बताए । शर्माका प्रतिद्वन्द्वी गण्डकी थापा अधिकारीले १३३ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...