नेभिगेशन
अन्य

विवादस्पद ल्यारक्याल लामा एमाओवादीबाट सभासद

काठमाडौं । एकीकृत नेकपा माओवादीले विवादास्पद छविका ल्यारक्याल लामालाई सभासद बनाएको छ । सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एमाओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई सभासद मनोनित गरिएको निर्वाचन आयोगले जनाएको छ । दलित आयोगको सदस्य कायमै राखेर समानुपातिक सूचीमा उनको नाम राखिएको थियो । त्यसविरुद्ध परेको मुद्धामा सर्वोच्चले दुसादको सभासद खारेज गरेको छ । लामा निर्वाचनको केही दिनअघि मात्र प्रचण्डको हातबाट टिका लगाएर एमाओवादीमा प्रवेश गरेका थिए । अघिल्लो संविधानसभामा एमालेबाट सभासद् भएर अर्थराज्यमन्त्री लामा विवादमा परेका थिए । एमाले कमजोर हुने देखेपछि एमाओवादीका निर्वाचनको मुखमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै