नेभिगेशन
अन्य

राजधानीमा फेरि नक्कली नोट

काठमाडौं । राजधानीको भिमसेनस्थानस्थित अन्जु कस्मेटिक पसलमा शुक्रबार भारतीय जस्ता देखिने ब्यक्ति भित्र छिरे । केही समान किनेर उनले एक हजारको नोट दिए । साहुनीले जव पैसा समातिन उनलाई फरक केही महसुस भयो । छाम्दा खस्रो जस्तो लागेपछि शंका भयो, कतै नक्कली त होइन? उनले तत्कालै प्रहरीलाई खबर गरिन । तुरुन्तै आएको प्रहरीको जनसेवा युनिटले ती ब्यक्तिलाई पक्राउ गर्यो । उनको साथबाट प्रहरीले ४२ हजार नक्कली नेपाली रकम बरामद गर्यो । २ महिनायता राजधानीमै नक्कली नोट कारोवारी पक्राउ परेको यो दोस्रो पटक हो । यसअघि नयाँ बसपार्कबाट दाङका आशिष चौधरी पक्राउ परेका थिए । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...