नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समिति बैठक २६ गते

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ २६ गते सोमबार बस्ने भएको छ । समसामयीक र बदलिएको राजनीतिक परिस्थित, पार्टी महाधिवेशन लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ । पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको उल्लेख छ । लामो समय देखि बस्न नसकेको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको तयारी तथा संविधानसभामा पार्टीको भुमिकाका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

नेपाल क्यानडा मैत्री सांस्कृतिक संघमा मास्के

राजधानीमा भएको कार्यक्रममा सगरमाथा आरोही लाक्पा दोर्जीशेर्पालाई सम्मान गरिएको थियो । शेर्पालाई कार्यक्रममा आयोजक संघका अध्यक्ष निरोज मास्के, नेपाल प्रज्ञा–प्रतिष्ठानकापूर्व कुलपति गंगाप्रसाद उप्रेती, संघका संरक्षक, परराष्ट्रविद एवं क्यानडाका ...