नेभिगेशन
अन्य

बैंक लुट्न आएका लुटेरले सनराइज बैंकका सुरक्षा गार्डको हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित सनराइज बैंकको शाखा कार्यालयका सुरक्षा गार्ड खेम बानियाको अज्ञात समुहले गोली हानी हत्या हत्या गरेको छ । बैंक लुट्ने प्रयासस्वरुप उनको हत्या भएको अनुमान गरेको प्रहरी गरेको छ । तर बैंक लुट्ने प्रयास भने असफल भएको बताइएको छ । उदयपुरको जलजले मोतीगरास्थित उदयपुर सिमेन्ट कारखानाभित्र रहेको सनराइज बैंक लुट्ने प्रयास असफल भएको छ । लुटेराले चलाएको गोली लागि बैंकका सुरक्षा गार्ड खेम बानियाँको मृत्यु भएको छ । बैंक भित्र रहेको रकम सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार गोली हानेर लुटेरा फरार भएका छन भने लुटेराहरुको खोजी कार्य गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै