नेभिगेशन
अन्य

जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा । जन्ती बोकेको बस दोलखामा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रामेछापको बेतालीबाट जन्ती बोकेर दोलखाको मिर्गे आउँदै गरेको गाडी आज करिब ११ बजे दुघर्टना हुँदा दोलखाको मेलुमकी ४ वर्षीया प्रिती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बेहुली लिएर फर्कने क्रममा बस दुर्घटना भएको हो । बेहुला र बेहुली भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै