नेभिगेशन
अन्य

संविधान निर्माणमा एमाओवादीलाई समेट

काठमाडौं । राष्ट्रपति रामवरण यादवले संविधानसभामा फरक मत राख्दै आएका एमाओवादीसहितका विपक्षी दललाई पनि समेट्न आग्रह गरेका छन् । सोमबार शीतल निवास पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधान निर्माण प्रक्रियामा विपक्षीलाई पनि लिएर सँगसँगै अगाडि बढ्न आग्रह गरेका छन् । भेटमा ओलीले संविधान निर्माणमा एमाओवादीको नियतमै शंका रहेको बताएका थिए । भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल थिए । यसअघि राष्ट्रपति डा यादवले एमाओवादीका शीर्ष नेताहरुसंग समेत छलफल गरेका थिए । माघ–८ मा संविधान जारी नभएपछि राष्ट्रपति डा यादवले प्रधानमन्त्री सुशील कोइराला, एमाओवादीका शीर्ष नेताहरुसंग भेटवार्ता गरिसकेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार 

 एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ ।
आज  चैते दशैँ मनाईदै 

आज  चैते दशैँ मनाईदै