नेभिगेशन
नेपाल समाचार

एनआरएनए अध्यक्षमा बद्री केसी बिजयी

नेपालन्युज सम्बाददाता
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबर १९ तारिकमा भएको निर्वाचनमा बद्री के.सी निर्बचित भएका छन् । के.सी ले १३७८ मतका साथ बिजयी हसिल गरेक हुन ! बद्री के सिले १३७८ महेश श्रेष्ठले १२२५, आर के शर्माले १२८१, रविना थापाले ४७ प्राप्त गरेका थिए !
त्यस्तै महासचिबमा गौरी राज जोशी सचिबमा डा. ज्ञानेन्द्र रेग्मी बिजयी भएका छन् ।उपाध्यक्षमा अष्ट्रेलियाबाट डा. बिनोद श्रेष्ठ यू के बाट डा. हेम राज शर्मा मलेसियबाट खगेन्द्र न्यौपाने कतारबाट राजु रेग्मी यू के बाट राम शरण र जापानबाट रोबिन प्रसाद सेरचन निर्बचित भएका छन् ! पुरा समाचार आउँदै …..

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।