थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
सेण्ट्रल कोस्ट नेपालिज कम्युनिटीको आयोजनामा भएको यसपटकको तीज कार्यक्रम नेपाली समुदायकी सदस्य तथा नृत्याङ्गना बैजु पराजुलिको संयोजकत्वमा भएको कार्यक्रममा बिभिन्न स्थानिय कलाकारहरु प्रतिमा कोइराला, सनुजा देबकोटा, बैजु पराजुली, सृजना शर्मा, आस्ना ढकाल, अबिसा पौडेल सगुन श्रेष्ठ र सृजना थापाले नृत्य प्रस्तुत गर्नु भएको थियो भने निसान लम्सालले गीत गाउनुका साथै संस्थालाइ निरन्तर रुपमा फोटोग्राफी गरि सहयोग गर्दै आउनु भएको र यसपटक पनि फोटो ग्राफी समेत गर्नु भएको थियो।
कार्यक्रममा संयोजक बैजु पराजुलीले सहभागी सम्पुर्ण दिदि बहिनिहरुलाइ नेपालबाट ल्याइएका टिका पोते उपाहार बितरण गर्नु भएको थियो ।संस्थाका अध्यक्ष देबिभक्त पौडेल र उपाध्यक्ष खगेन्द्र ढकालले सम्पूर्ण कलाकारहरुलाइ प्रमाण पत्र र प्रायोजकहरुलाइ दोसल्ला ओडाएर र प्रमाण पत्र हस्तान्तरण गरेर सम्मान गर्नु भएको थियो साथसाथै कार्यक्रममा नेपालबाट आउनु भएका अभिभावकहरुलाइ पनि दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो।अभिभावकहरु मध्यबाट टिका भट्टराईले समग्र दिदि बहिनीहरुलाइ तिजको शुभकामना प्रदान गर्नु भएको थियो। अध्यक्ष देबि भक्त पौडेलले सहभागीलाइ बिशेश धन्यबाद ग्यापन गर्नु भएको थियो।कार्यक्रममा स्वागत मन्त्ब्य चन्दा प्याकुर्यालले गरि सबैलाइ स्वागत गर्नु भयो नेपाली किचन बार्दलीले खाना उपलब्ध गराएको थियो।संस्थाका सचिब सन्तोश शर्माले संचालन गर्नु भएको कार्यक्रममा डिजे शुशिलले उत्कृष्ट डि जे कला प्रयोग गरि सबैलाइ रमाइलोसङ्ग नचाउनु भएको थियो।