थप बिचार/ब्लग
`जंगबहादुर इन युरोप ’ नेपाल चिनाउने ऐतिहासिक पुस्तक
बुधबार, चैत २५, २०८२
हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
मंगलबार, मंसिर २३, २०८२
विद्या–बुद्धि जीवन-जगतसँग जोडेर, व्यवहारिक तरिकाले प्रयोग गर्नुपर्छ
शनिबार, भदौ २८, २०८२
संघिय चुनावमा बिनोदलाई जिताउने सुनौलो मौका नगुमाऔ
शुक्रबार, वैशाख १९, २०८२
भर्खरै
- मानवताको सन्देश बोकेर अस्ट्रेलिया भ्रमणमा मानवसेवा आश्रम
- भोली बरऊड पार्कमा नेपाली हिन्दू समाज अष्ट्रेलियाको तीज महोत्सव : नेपालका बाढी प्रभावितका लागि प्रार्थना र सहयोग अभियान
- रसुवा–भोटेकोशी बाढीपीडितलाई वचन न्युजको राहत
- डब्बोमा बाढी–पहिरो पीडितको सम्झनामा दीप प्रज्वलन तथा राहत सहयोग
- सिड्नीमा श्रद्धाञ्जली र ऐक्यबद्धतासहित नारी निकुन्जको तीज
साताको लोकप्रीय
सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदाय (Culturally and Lingusitically Diverse) समुदायका अशक्तता भएका व्यक्तिहरूले सामना गर्ने बाधाहरू पहिचान गरेर, आस्ट्रेलियन कलेज अफ एप्लाइड साईकोलोजी (ACAP ) मा अध्यनरत ६ विद्यार्थीहरूको एक समूहले नेपाली समुदायमा अशक्तता र उपलब्ध सेवाहरुको बारेमा जानकारी गराउन वकालत परियोजना (Advocacy Project) गरेका छन् । उनीहरुले नेपाली भाषामा सेवा डाइरेक्टरी बनाएका छन् र एनडीआईएसको बारेमा पर्चा बनाएर सामाजिक संजालमा प्रचार प्रसार गरेका छन्। उनीहरूले विभिन्न रेल स्टेशनमा नेपालीहरुमाझ पर्चा वितरण गरेका छन् र साथै सेवा डाइरेक्टरी गैर- निवासी नेपाली एसोसिएशन(NRNA) र” ब्रिज द ग्याप नेपाल” (Bridge The Gap Nepal) नामक एक सामाजिक संस्थालाई बुझाएका छन् । यी संस्थाहरुको नेपालीहरु माझ धेरै ठुलो संजाल छन् र साथै यिनीहरुले विद्यार्थीहरूको प्रयासको प्रशंसा गरेका छन्।