थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
यसैगरी नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकि अध्यक्ष सुजाता बस्नेत केसिले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बैजु पराजुली,सनुजा देवकोटा,प्रतिमा कोइराला ,श्रीजना थापा र सिर्जना पौडेलले नृत्य प्रस्तुत गर्नु भएको थियो र बिकाश उप्रेतिले गीत गाउनु भएको थियो ।संस्थाका उपाध्यक्ष श्री खगेन्द्र ढकालले सबैलाइ कार्यक्रममा स्वागत गर्नु भएको थियो ।कार्यक्रममा संस्थाका अध्यक्ष श्री देबी पौडेलले सम्पुर्ण प्रायोजक एबम सहभागीहरुलाइ धन्यवाद ज्ञापन गर्दै सबैको प्रशंसा गर्नु गर्दै सहभागी एबम प्रायोजकहरुलाइ प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।अध्यक्षको मन्तव्यमा श्री पौडेलले अबको एक बर्षमा संस्थाको अधिबेशन गरिने र नयाँ कार्यसमिती बनाइने भएकोले संस्थाको कार्यसमितिमा बसेर काम गर्न उपस्थित सबैलाइ आफ्नो समय परिस्थिति मिलाएर सामाजिक बन्न पनि उत्प्रेरित गर्नु भएको थियो ।डि जे सन्दिपको साङ्गितिक सम्योजनमा सबैले नाचेर रमाइलो गर्दै बिक्रम सम्बत २०७५लाई बिदा गरिएको कार्यक्रम सस्थाका सचिब सन्तोश शर्माले संचालन गर्नु भएको थियो ।