थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
कार्यक्रममा बोल्दै अन्तर्रा्ष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले नेपालमा बनेका समानले अस्ट्रेलियामा बजारीकरण हुनु राम्रो भएको भन्दै नेपालमा रोजगारी सिर्जना गर्न यसले मद्दत हुने विश्वास व्यक्त गरे ।
नेपालबाट वैधानिक प्रक्रियाबाट आयातित मुढाहरू अस्ट्रेलियाको क्वारेन्टाइनबाट समेत परीक्षण गरिएको छ । बाँस, पुराना टायर, प्लाष्टिकका डोरी लगायतका सामान प्रयोग गरी उत्पादिन मुढा गुणस्तरीय, टिकाउ र आकर्षक तथा वातावरणमैत्री छन्।
नेपाली मुुढा अस्ट्रेलियाली बजारमा, मध्यम र साना गरेर विभिन्न ३ वटा साइजमा उपलब्ध मुढाहरू कथाको वेबसाइट तथा मिन्टोस्थित नमस्ते मिन्टो ग्रोसरीबाट हाल उपलब्ध हुनेछ । मुुल्य क्रमशः ३०, ४० र ५० अस्ट्रेलियन डलर राखिएको छ ।
भविष्यमा विभिन्न नेपाली व्यापार व्यवसाय, कार्यक्रम, रेष्टुरेन्ट तथा क्याफेसँग सहकार्य गरी नेपाली सामानलाई थप प्रवर्द्धन र विस्तार गर्ने योजना भएको कथाले जनाएको छ ।
अस्ट्रेलियासँंगको व्यापारघाटा बढ्दै गइरहेको सम्बन्धमा यस्ता नेपालका मौलिक वस्तुको आयातले केही राहत दिनसक्ने कथाका सहयात्री सन्तोष ओझाले बताए । हामीले निकट भविष्यमा अलैंचीजस्ता उत्पादनहरू पनि अस्ट्रेलिया ल्याउने सोचमा अगाडि बढेका छौं, ओझाले बताए ।