थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
नेपाल लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले नेपालमा लगानी का सम्भाबना हरु उछ रहेको बताउदै निर्धक्कका साथ आर्थि लगानी गर्न समन्धित पक्षलाइ अनुरोध गरे । एनआरएनएका अध्यक्ष भवन भट्टले मातृभूमिको आर्थिक तथा सामिजिक बिकासको लागि प्रबासी नेपालीहरुले सहयोग गर्दै आएको बताए ।
पूर्व अध्यक्ष एबम अस्ट्रेलिया का धनाढ्य शेष घलेले देशको आर्थिक बिकास र ब्यापार ब्याबसायाको विस्तारीकरण का लागि अन्तरास्ट्रिय मूल्य र मान्यतालाई आत्मसाथ गर्नुपर्ने खाचो औल्याए ।
भिक्टोरिया राज्यका फाइनान्स मिनिस्टर रोबिन स्कटले नेपालको आर्थिक बिकासमा अस्ट्रेलिया सरकारले सिक्षा ,स्वास्थ्य ,बन लगाएतका क्षेत्रमा सहयोग पुर्याउदै आएको बताए । उनले भिक्टोरियामा नेपालि समुदायको संख्या बर्सेनि बढ्दै जानु हाम्रालागि खुसीको कुरा भएको बताउदै राज्य सरकार नेपालि समुदायसंग हातेमालो गर्दै अगाडी बढ्न चाहेको उल्लेख गरे । भिक्टोरियाका लागि नेपालि महाबाणिज्यदुत चन्द्र योञ्जनले नेपालमा बैदेशिक लगानी भित्र्याउने सानो प्रयासको रुपमा यो कार्यक्रम गरिएको बताउदै अहिले देशमा लगानीको बाताबरण बन्दै गएको धारणा व्यक्त गरे । कार्यक्रम मा मेलबर्न ,सिड्नी , क्यानबेरा ,साउथ अस्ट्रेलिया ,ब्रिसबेन ,पर्थ लगायतका सहरमा बसोबास गर्ने नेपालि हरुको सहभागिता रहेको थियो ।