थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- औपचारिक जिम्मेवारी सकिए पनि नेपाली समुदायप्रतिको सेवाभाव जारी रहनेछ: दिनेश खड्का, निवर्तमान वाणिज्यदुत
- अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिड्नीमा मिडिया टक’ तथा नेपाल न्युज अष्ट्रेलियाको १२औँ वार्षिकोत्सव सम्पन्न
- नेपाली उद्यमी र पेशेवरलाई जोड्दै ‘National Entrepreneur Conference 2026’ भोलि सिड्नीमा
- नेपाल चिनाउन अष्ट्रेलियामा ३० मे मा अन्तर्राष्ट्रिय एभरेष्ट डे आयोजना गरिने
- सिड्नीको Taronga Zoo मा चार वर्षीय ‘हरि’ आकर्षणको केन्द्र: एकसिँगे गैडामार्फत संरक्षण सन्देश र नेपाली समुदायको भावनात्मक जोड
यस्ता खाले महोत्सवहरुले नेपाल चिनाउने मात्र नभइ हाम्रो सम्पदा र भुगोल अनि खानपीनको बारेमा पनि बिदेशीले थाहा पाउने कुरा एनआरएन आइसीसी सदस्य राज थपलीया बताउछन । थपलीया देशको माया साच्ने परदेशिएका नेपाली मनहरु जोडने माध्यमका रुपमा पनि महोत्सवको भुमिका रहेको सुनाउछन ।
यस पटक महोत्सवको आकर्षकका रुपमा नेपाली सांगितीक आकाशमा फरक धारका रुपमा परिचित कुटुम्ब ब्यान्ड रहेको छ । नेपाली परम्परागत धुनहरुलाई पश्चिमी राष्टमा चिनाउने कुटुम्बको यो प्रयासलाई पर्थ महोत्सवले पनि प्राथमिकतामा राखेको छ ।
यस पटक पर्थ महोत्सवको मुख्य प्रायोजकका रुपमा केबीए शैक्षिक परामर्श केन्द्र रहेको छ । त्यस बाहेक एकसपर्ट ,इनोभेटीभ एकाउन्टीड सेलेब्रेसन होम्स, डोम र अस्टेलियान टेक्नीकल कलेजले महोत्सवको आयोजनामा सहयोग गरेका छन ।
परदेशमा बसेर ब्यवशाय गरेपनि हामी नेपाल र नेपालीको पहिचानवाट पर बसेका छैनौ । हाम्रो माटोसँंग जोडिएका हरेक कार्यक्रमहरु हाम्रा लागि प्राण भन्दा प्यारा छन ,मुख्य प्रायोजक केबीएका शम्भु कडेंलले बताए । शनिबार आयोजना हुने महोत्सवलाई सफल बनाउन पर्थमा रहेका नेपाली समुदाय एकजुट भएर अगाडि बढीरहेको महोत्सव आयोजक समितीका प्रबक्ता दिपक शाक्यले बताए ।