थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
लाहुरेको र्याप अनी नवीन भट्टराईको आधुनिक अनि कन्दराको संगीतसँगै मुक्ति एण्ड रीभाईभलको धमाका र एज ब्यान्डको मन्त्र मुग्ध गानाले सिड्नी नेपालमय हुनेछ ।
कार्यक्रमलाई संयोजन गरेको नेपाल स्क्वायडका गगन बीडारीले विदेशमा बसेर नेपालका सबै खाले संगीत एउटै मन्चमा पस्किने यो माहोलमा सबैलाई सहभागी भएर सहयोग गर्न अनुरोध गरे।
कार्यक्रममा मुक्ति एन्ड रीभाईभलका मुक्ती साक्य, आशीष राना (लाहुरे) एज ब्यान्डका जीवन गुरुडले नेपाली संगीतका सबैखाले स्वाद एउटै मन्चमा पाउने मौका नगुमाउन दर्शकलाई आग्रह गरे । सम्भवतः नेपालका विभिन्न म्युजिक व्याण्डका धेरै कलाकारहरुले एकै ठाउँमा स्टेट शेयर गरेको पहिलो पटक हो ।
नेपाली गीत संगीतमा तीन दशक विताएका मुक्ति एन्ड रीभाईभलका मुक्ती शाक्यले यो युवा पुस्ताका लागि राम्रो सन्देश भएको बताए । लाहुरेका आशीष रानाले अग्रजहरुसँग काम गर्न पाउँदा आफुले धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे ।