थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
एनएडिएफका अध्यक्ष विवेक थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्षहरु सुरेन्द्र सिग्देल, दिनेशराज जोशी, डिल्लीराम ढकाल, महेन्द्र लम्साल, छिरिङ तेन्जी लामा , सस्थापक उपाध्यक्ष डा. शम्शेरसिंह थापा, महासचिव मन केसी,पत्रकार हेमन्त काफलेले आआफ्नो विचार राखेका थिए ।
त्यस्तै उक्त कार्यक्रममा एनएसडब्लुका उपाध्यक्ष नन्द गुरुङ नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारी, नयाँका अध्यक्ष प्रकाश खरेल, चितवन समाजका अध्यक्ष बुद्घि डल्लाकोटी लगायतले आगामी दिनमा संस्थाको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेन्द्र सापकोटाले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन संस्थाका महासचिव माधव गैह्ेले गरेका थिए ।
विहान ११ बजेदेखि शुरु भएको उक्त बारबिक्यू कार्यक्रममा अस्ट्रेलियामा बसोबास गरिरहेका प्रजातान्त्रिक विचार राख्ने शुभचिन्तकहरुको सक्रिय सहभागिता रहेको थियो ।