थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
एनआरएनको न्यु साउथवेल्स शाखाले आयोजना गरेको अभिभावक पिकनिक साच्चीकै उत्साहप्रद रहयो । हामीले यसलाई निरन्तरता दिने मात्र होइन ,अन्य थप कार्यक्रमपनि आयोजना गर्नुपर्छ भन्ने सोच बनाएका छौ ,एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले बताए ।
साडी चोलो र ढाकाटोपीमान होइन मेधशको कुर्ता पाइजामा अनि आआफ्नै भेषभुषामा सजिएका करिब सात सय अभिभावकहरुले बिदेशमा पनि एउटै थलोमा आपसी सदभाव साटदै गर्दा मुलुक प्रतिबिम्बीत भएको एनआरएनका पुर्व उपाध्यक्ष तथा यस कार्यक्रमका अभियन्ता दिनेश पोखरेलले बताए ।
साच्चीक्कै एक दिन भएपनि बिदेशमा यत्रो नेपाली अभिभावक भेला भएर रमाइलो गर्न पाउनु साच्चीकै महत्वपुर्ण र गर्वको बिषय भएको नेपाली अभिभावक शम्भु पोखरेल बताउछन । पोखरेलले एनआरएनले अबका दिनहरुमा बढ्दै गएको नेपाली समाजसँंगै अभिभावक र बाल बालिका अनि परिवारलाई समेटने कार्यक्रम अगाडि ल्याए सुनमा सुगन्ध हुने बताए । एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेल नेपाली समाज बाक्लिदै गर्दा यतिखेर हजारौ अभिभावक अस्ट्रेलियामा रहेको अवस्थामा उहाँंहरुलाई मध्यनजर गरेर एनआरएनले यो कार्यक्रम ल्याएको हो । अभिभावकहरुले पिकनिक तथा भ्रमण निकै व्यवस्थित भएकोमा एनआरएन अस्ट्रेलियालाई धन्यवाद दिए ।