थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
आठौ सम्मेलन मा नया नेत्रित्तोको लागि अस्ट्रेलिया बाटै तीन जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । गत अधिबेसनमा झिनो मतले हार व्यहोरेका गणेश के सीले यसपटक पनि सचिब पदमै उम्मेदवारी दिने भएका छन्। त्यसै गरि मेल्बोउर्नका ऋषि कंडेल ले पनि आफुलाई सचिब पदको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् भने ओसेनिया संयोजक महेन्द्र लम्सालले पनि आफुलाई उक्त पदमा उम्मेदवारको रुपमा अगाडी सरेका छन् । त्यसै गरि बेलायतका बिस्वास दिप तिगेलाले पनि सचिब पदमा आफुलाई उभ्याएका छन् ।