थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- ग्रानभील पार्कमा दिपक बज्राचार्य र एलीना चौहानको धमाका हुने
- सिड्नीको रोजहिलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै
- ग्रानभीलमा खुल्यो “रातो घर” रेस्टुरेन्ट
- ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न, विष्णु हमाल अध्यक्षमा चयन
- रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियामा रञ्जिता भण्डारीको नेतृत्व
सिडनीको रकडेलस्थीत इन्द्रेणी फक्सन सेन्टरमा आयोजित भब्य समारोह बिच नयाका पुरानो कार्यसमितीकातर्फवाट अध्यक्ष कोमलराज पाठकले नव निर्वाचित अध्यक्ष प्रकाश खरेलको टिमलाई नेतृत्व हस्तान्तरण गरे । कार्यसमितीको इभेन्ट संयोजकमा अनुपराज न्यौपाने ,पब्लीक अफीसरमा लोचन धिताल, प्रबक्तामा हिरा कडेंल ,कल्चर कोर्डिनेटरमा अनुजा शर्मा, खेलकुद संयोजकमा द्धारिका दवाडी र आइटी संयोजकमा किरण अधिकारी चयन भएका छन । दुइ बर्षे कार्यकाल रहने नयाका कार्यसमिती सदस्यहरुमा सागर काफ्ले, नारायण प्रशाद पाण्डे,अर्जुन गौतम ,विजय पौडेल ,खगेन्द्र सत्याल,ओजु जोशी,प्रेम निरौला र बिश्वास अधिकारी निवाृचित भएका छन । नेतृत्व चयन कार्यक्रमलाई एक समारोहबिच नेपाली राजदुतावासका काउन्सिलर राजेन्द्र पाण्डेले उदघाटन गरे । पाण्डेले प्रवासमा पनि युवा जगतले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष कोमलराज पाठकले पछिल्ला चार बर्षमा संस्थाले गरेका समाजिक कार्यको फेरिहस्त प्रस्तुत गरेका थिए ।
अध्यक्षमा चुनिएपछि खरेलले छोटो समयमा युवाहरुको ढुकढुकी बन्न सफल नयाको गरिमा बचाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । नयाले सिडनीमा युवाहरुलाई केन्द्रबिन्दुमा राखेर भलिबर,बास्केटबल, क्रिकेट लगायतका खेल प्रतियोगिताहरुको आयोजनाका साथै सामाजिक सदभावका लागि क्रुज पार्टी र नेपालको शैक्षिक क्षेत्रमा समेत सहयोग पुरयाउदै आएको छ ।