थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
एक्सपर्टका निर्देशक संजिव शर्माले यस पटक सुनसरी ,झापा, चितवन बाँंके र दाङ जिल्लामा बाढि पीडितहरुलाई पाँंच लाख पचहत्तर रुपैया प्रदान गरे । हाल नेपालमै रहेका सन्जिवले बिभिन्न जिल्लाहरुमा प्रभावित नगरका मेयर तथा प्रमुख जिल्ला अधिकारी मार्फत नगद सहयोग गरेका हुन ।
फाउन्डेसनले यस बाहेक सिन्धुपाल्चोकको सेलोङमा समेत माध्यामिक बिद्यालयको भवन निमार्ण अघि बढाएको छ । यो करिब करिब पुरा भैसकेको छ ,हामीले यस्तै खाले बिपत्तीमा सहयोग गर्न सकौ भन्ने उद्देस्यका साथ एक्सपर्ट परिबारको सहयोगमा फाउन्डेसनको स्थापना गरेका हौ , एक्सपर्टका कार्यकारी निर्देशक बद्री अर्यालले बताए । साच्चै नै हामीले शैक्षिक सेवावाट कमाएको मेवालाई देशको हितमा लगाउन सकिन्छ की भनेर भुकम्पको लगत्तै फाउन्डेसनको स्थापना गरेका थियौ,अहिले आएर सहयोगी हात बनेको छ , एनएसडब्लु राज्यका पर्यटनदुत समेत रहेका अर्यालले सुनाए ।