थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
डा. केसीको मागहरु जायज छन् मेडिकल क्षेत्रको बिकृती हटाउन उनले थालेको यो अभियान निस्वार्थ छन्,त्यसैले हामीले यो अभियानमा साथ दिएका हौ , यस कार्यक्रमका अभियानकर्ता मध्येका एक सुधिरा शाहले बताइन । सामाजिक अभियन्ताहरुको आब्हानमा स्वतस्फुर्त रुपमा सम्पन्न कार्यक्रममा उपस्थीत बक्ताहरुले राज्यको लापरबाहीले मेडिकल क्षेत्रमा देखिएको बिकृती र बिसंगती हटाउन डा केसीको अभियानलाई सम्पुर्ण नेपालीले साथ दिनुपर्ने बताए ।
जस्तै यस अगाडीका डा. केसीका अभियानमा अस्ट्रेलियामा ऐक्यबद्धता कार्यक्रमहरु सम्पन्न भएका थिए । पटक पटक आश्वासन मात्र दिने तर माग पुरा नगर्ने सरकारको मनसाय प्रति समेत खबरदारी गरिने यो कार्यक्रमको आयोजना गरिएको एनआरएनका पुर्व कोषाध्यक्ष तथा सामाजिक अभियन्ता डिला खरेलले बताए ।
कार्यक्रममा एनआरएनका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले मुलुकको बिकृती र बिसंगतीविरुद्ध लडने डा गोबिन्द केसी जस्ता नायकको समर्थनमा उभिन पाउनु पनि प्रवासी नेपालीको गर्वको बिषय बनेको बताए । हामी जहा रहेपनि उहाको निस्वार्थ अभियानको समर्थनमा उभिनेछौ , पोखरेलले भने ।