थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
नयाँ बन्न सोचाइ,बिचार,दृष्टिकोण,आकांक्षा,सपना,व्यबहार,आचरण,कार्यशैली,भिजन सबै नयाँ ल्याउन सक्नु पर्छ भन्दै महाविरले भने, मेरो आवाज सरकारले नसुनेपनि संसारभर छरिएर रहेको नेपालीले महसुस गर्ने बिश्वास मैले लिएको छु ।
बैज्ञानिक ,सामाजिक उद्यमि अनि समाजसेवी महाबिर पुन तेस्ता पात्र हुन जस्ले आफ्नै प्रयासमा नेपाली समाजलाइ केही नयाँ दिने प्रयत्न गरे । संसारकै उच्च र बिकट इलाकालाइ ईन्टरनेटसंग जोड्ने महाविरको कामलाई देशले होइन बिदेशले पहिलो चिनेको थियो । सोही कारण एशियाकै नोबेल पुरस्कारका रुपमा रहेको म्यागासेसे पुरस्कार पाएका थिए महाविरले । कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्का एनआरएनका पुर्व अध्यक्ष गणेश केसी, ध्रुब सुबेदी, एक्काका अध्यक्ष निरज श्रेष्ठ, समाजिक अगुवाहरु दिनेश पोखरेल र बुद्धी डल्लाकोटीलगायतले महाविरको अभियानमा सबैले सहयोगक गर्नु पर्ने बताए ।
हाल उनि अस्ट्रेलियाको क्यानबेरा ,एडिलेड, ब्रिसबेन लगायतका शहरहरुमा प्रवासी नेपालीमाझ आफ्नो अभियान अगाडि बढाउनेक्रममा रहेका छन ।