थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
कन्सल्टेन्सिका दक्ष कर्मचारीहरुले विद्यार्थीको हरेक समस्यालाई नजिकबाट केलाएर सहि बाटो दिँदै विद्यार्थीहरुलाइ आफ्नो उदेश्य पुर्ति का लागि सहयोग गर्ने गरेका छन् । हाम्रो मुख्य उदेश्य नै विद्यार्थी हरुलाइ अनुकूल वातावरण प्रदान गरि विभिन्न सेवा सुविधा, सहि ढंगबाट दिन नै हो भन्छन् बाबा एजुकेसन कन्सल्टेन्सिका सि इ ओ, रबिन्द्र कुमार शर्मा । साथै सम्पूर्ण विद्यार्थीहरुको साथ र सहयोगले नै र उनिहरुको विश्वास जितेकै कारण यो उपादि पाउन सफल भएको भनाइ छ रवीन्द्र कुमार शर्मा को। तशर्थ उहाँले यो अवार्ड पाउनका लागि साथ सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइ सहयोगी हातहरु र सम्पूर्ण बाबा एजुकेसन का कर्मचारिहरु प्रति विशेष आभार व्यक्त गर्नुभएको छ। आगामी दिनमा पनि यसरी नै विद्यार्थीवर्गहरुको समस्यलाई मुख्य प्राथमिकता दिँदै र अझै व्रिहत र बेवास्ततित रुपमा अगाडि बड्ने योजना रहेको बताउँछन् बाबा एजुकेसन कन्सल्टेन्सि सिड्निका मार्केटिङ एन्ड एड्मिसन म्यानेजर अमृत शर्मा ।