थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- औपचारिक जिम्मेवारी सकिए पनि नेपाली समुदायप्रतिको सेवाभाव जारी रहनेछ: दिनेश खड्का, निवर्तमान वाणिज्यदुत
- अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा सिड्नीमा मिडिया टक’ तथा नेपाल न्युज अष्ट्रेलियाको १२औँ वार्षिकोत्सव सम्पन्न
- नेपाली उद्यमी र पेशेवरलाई जोड्दै ‘National Entrepreneur Conference 2026’ भोलि सिड्नीमा
- नेपाल चिनाउन अष्ट्रेलियामा ३० मे मा अन्तर्राष्ट्रिय एभरेष्ट डे आयोजना गरिने
- सिड्नीको Taronga Zoo मा चार वर्षीय ‘हरि’ आकर्षणको केन्द्र: एकसिँगे गैडामार्फत संरक्षण सन्देश र नेपाली समुदायको भावनात्मक जोड
कार्यसमितिका सदस्यहरुमा एकिन्द्रप्रसाद भण्डारी, सीताराम पन्त, प्रकाश सुवेदी, कृष्णराज गौतम रहेका छन् । अधिवेशनले ओसेनिया क्षेत्रीय संयोजकमा शिव श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ यसअघि ओसेनिया क्षेत्रीय युवा संयोजक थिए । कार्यक्रममा अध्यक्ष विनोद पौडेल र ओसेनिया क्षेत्रीय संयोजक शमिम अनवरले नयाँ टिमलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अधिवेशनले पौडेल र अनवरलाई संस्थाको संरक्षक बनाउने निर्णय समेत गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्वको चयन गर्नु अघि सम्पन्न भएको औपचारिक उद्घाटन कार्यक्रमको प्रमुख अतिथि न्यूसाउथवेल्सका लागि अवैतिनक महावाणिज्यदूत दिपक खड्का थिए । त्यस्तैं कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे लगायत अन्य सिड्नीवासी अतिथि तथा प्रतिनिधिहरुको सहभागी थिए ।
नवनिर्वाचित अध्यक्ष चौलागाईंले आफूलाई अध्यक्षमा चयन गर्ने सबैलाई धन्यवाद दिदैं हातेमालो गर्दै सकारात्मक नेतृत्वको विकास गरि प्रवासबाट समेत नेपाल र नेपालीको विकासका लागि सक्दो प्रयासको थालनी गर्ने नेपाल न्युज अस्ट्रेलियालाई बताए ।