थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
भट्टले विश्वका ७५ मुलुकमा रहेका एनसीसी र ४५ लाख एनआरएनको ड्रिम प्रोजेक्टका रुपमा रहेकाे लाप्राक पुननीर्माणमा आफू सहभागी हुन पाउनुलाई ‘गर्व’ का रुपमा लीएका छन् । एनआरएनले ६१२ वटा घरसहित नमुना वस्ती निर्माण शुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही समय अघि उक्त वस्तीको शिलान्यास गरेका थिए । नमुना वस्तीमा एनआरएनए अध्यक्ष शेष घले आफैं पनि खटिएका छन् । भवनले लाप्राकमा बन्ने एनआरएनकाे याेजना सबै गैरआवासीय नेपालीकाे भएकाेले यसमा सहयाेगका लागी पनी आग्रह गरे । चाडैनै जापान फर्केर आर्थिक अभीयानमा जुट्ने कुरा भवनले सुनाए ।
यसैबीच, गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पुरयाउने उद्देश्यले स्थापना गरिएको बीबी ट्रस्टले सातौं यदु भट्ट विद्या पुरस्कार प्रदान गरेको छ ।