थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
कार्यक्रममा सम्पर्क समितीका संस्थापक प्रेम सापकोटाले प्रवासमा पार्टीको बिचार र बिस्तारका लागि खोलिएका जनसम्पर्कहरु नेताहरुको चाकडीको साधन बनेको आरोप लगाए । हरेक नेता आउने र आफ्नो मान्छेलाई चिठ्ठी लेख्ने कामले बिभाजन ल्याएको प्रेमले बताए । आफ्नो घरेलु समस्यामा बाहिरका मानिशले खेलिदिदा जनसम्पर्कमा बिवाद बढेको उनको तर्क थियो ।
कार्यक्रममा आइसीसीका पुर्व सदस्य तथा एक्काका अध्यक्ष निरज श्रेष्ठ,एनआरएनका सदस्यहरु छबी सापकोटा ,बिकास केसी , जानकी पौडेललगायतले एक आपसमा मिलेर गए जित शुनिश्चित भएको बताए । जनसम्पर्क समीतीका महासचिब किरण बराल, कोषाध्यक्ष रामजी बस्नेत , सहमाहामन्त्री सुदिप मुडवरि , सदस्य रोहित खड्का भिम सुब्बा, अर्जुन केसी लगायतले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । कार्यक्रममा लामा् समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका नारायण सापकोटालाई डिला संग्रौलाले टिका लगाएर कांग्रेशमा प्रबेश गराएकी थिइन ।
कार्यक्रममा आगामी अस्ट्रेलियाको एनआरएनका बिषयमा समेत छलफल चलाइएको थियो । जसमा प्रजातन्त्रबादीहरु एकताबद्ध भएर जान सबैले आग्रह गरेका थिए ।