समाचार

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश
राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ। आइतबार, भदौ २, २०८१
सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस
सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ। शुक्रबार, साउन ३२, २०८१
दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । मंगलबार, साउन २९, २०८१
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने विषयमा विवाद
नयाँ गृहमन्त्री आएपछि पहिलो पटक नेपाल प्रहरीको ऐनमाथि गम्भीर छलफल भएको छ। दुई दिन यता गृहमन्त्री रमेश लेखकसहित मन्त्रालयका कर्मचारी, प्रहरी महानिरीक्षकसहित... मंगलबार, साउन २९, २०८१
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । मंगलबार, साउन २९, २०८१
रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेकाे युक्रेनकाे दाबी
युक्रेनी कमान्डर ओलेक्स्यान्डर सिर्सकीका अनुसार युक्रेनले रुसको कर्स्क क्षेत्रमा आफ्नो एक साता लामो सैन्य गतिविधिलाई निरन्तरता दिइरहेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले रुसले... मंगलबार, साउन २९, २०८१साताको लोकप्रीय