थप अन्य
एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सोमबार, मंसिर २२, २०८२
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने तयारी
शनिबार, भदौ २८, २०८२
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार
एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । बिहीबार, जेठ १५, २०८२
आज चैते दशैँ मनाईदै
शनिबार, चैत २३, २०८१
भर्खरै
- लोकप्रिय अभिनेत्री वर्षा सिवाकोटी सक्सेस एजुकेसनको ब्रान्ड एम्बासडर नियुक्त
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
साताको लोकप्रीय
मनिष - यो एक्काइसौ शताब्दी हो बजारमा हरेक दिन नयाँ ग्याजेट आउछ ,नयाँ साधन आउछ र तिनलाई प्रयोग गर्ने सोख पनि पलाउछ तर हाम्रा लागि तिम्रो याद मेट्ने नया इरेजर कहिल्यै आउदैन र आउन पनि सक्दैन । हामि तिमीलाई देख्न चाहन्छौ आखामा टासेर, भोग्न भोग्न चाहन्छौ मुटुमा टासेर र कुनै पनि मुल्यमा भेट्टाउन चाहन्छौ । तर यो अब कसैको बल बुतामा छैन । गाढा भएर बसेको तिम्रो याद तिम्रा परिवारको सदस्यलाइ मात्रै होइन तिम्रा साथीभाई र जिक्री दोस्तहरुलाई समेत मेट्न गाह्रो छ । तिम्रा ति अमेट्य यादहरुलाइ हृदयको कुनामा पेटारो पारेर राख्नु बाहेक अब कुनै विकल्प छैन । हृदयको झोलामा अटेस मटेस तिम्रो स्मृति कोचेर जिन्दगीको यात्रामा हिड्नेहरुको संख्या तिमीले धेरै कमाएका छौ । असल र आत्मिय साथीहरुको ब्यबहार नदीमा डुङ्गा हिडे जस्तै हो ,तत्काल आला डोबहरू त देखिन्छन् तर कालान्तरमा सम्झना मात्र रहन्छन् । मात्र सम्झना । तिम्रो ब्यबहार त्यस्तै रह्यो जसलाई बाचिन्जेल बिर्सन सकिदैन । हो यो धर्तिबाट सबैले एक चोटी बिदा लिनै पर्दछ , मात्र ढिलो चाडोको कुरा हो । तिमि चाडो आफ्नो बाटो लाग्यौ तर बाच्नेहरुलाई लामो सम्झनाका तरेलीहरु छोडेर । यहाको नेपाली समुदायको रोल मोडल कै रुपमा रहेका मनिष उच्च सिक्षाका लागि सन् २००८ मा अस्ट्रेलिया आएका थिए । पी आर को लागि २०११मा डार्बिन गएका मनिषलाइ केहि समयपछि नै क्यान्सर देखा परेको थियो । सिड्नीको नर्थसोर र वेस्टमिड हस्पिटलमा उपचार गराएर क्यान्सरलाइ हराएका थिए । उनलाई सन् २०१३ जनवरी ८ मा आफ्नै दाई किरण सुबेदीको बोंन्म्यारो प्रत्यारोपण गरिएको थियो । क्यान्सर सचेतना अभियानका सुपर मोडल र रियल हिरो मनिष तिमीलाई हामि सधै सम्झी रहने छौ ।