थप LEADING_MAIN
एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सोमबार, मंसिर २२, २०८२
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने तयारी
शनिबार, भदौ २८, २०८२
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार
एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । बिहीबार, जेठ १५, २०८२
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसीले नया बर्ष सबै नेपालीलाई एकतामा जोड्ने अभियानको थालनी भएकोमा खुसी प्रकट गरे । केसीले बिदेशमा पनि नेपालीहरु हरेक क्षेत्रमा स्थापीत भइसकेको अवस्थामा थप उन्नती र प्रगतीको बाटोमा हिड्न सबैलाई नया बर्षले सफलता मिलोस भनि शुभकामना ब्यक्त गरेका थिए । जनसम्पर्क समिती अस्ट्रेलियाका अध्यक्ष शुरेस गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता प्रेम सापकोटाले बिदेशी भुमिमा बसेर नेपाली नया बर्ष मनाउदैगर्दा मुलुकको समृद्धीका बिषयमा पनि सोच्नुपर्ने बेला आएको बताए । अब दोहोरो नागरिकताले मुलुकमा लगानीको बाटो खोलिदिएको सन्दर्भमा केहि नभएपनि आफनो गाउ ठाउमा गच्छे अनुरुपका लगानि गर्नुपर्ने बेला आएको सापकोटाले बताए ।