थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
२०१३–२०१५ को कार्यसमितिले प्रारम्भ गरेको वाक फर वेलफेयर कार्यक्रम यहाँसम्म आइपुग्दा यो अभियानप्रति नेपाली समुदायको खासै चासो दिएको पाइँदैन । शुद्ध सामाजिक कार्यका लागि समुदायका व्यक्तिहरू स्वस्फूर्त अग्रसर हुनुपर्ने हो तर त्यस्तो देखिएन ।
यसपटकको वाक फर वेलफेयर अस्ट्रेलियाका डार्विन, पर्थ, एडिलेड, ब्रिसबेन, क्यानवेरा र मेलवर्नमा समेत हुनेछ । यसबाट उठेको कुल रकममध्ये ६० प्रतिशत रकम नारी निकुञ्ज अस्ट्रेलियाले अगाडि बढाएको परियोजनाहरूको लागि छुट्याइनेछ भने बाँकी रकम एनआरएनए अस्ट्रेलियाको सामाजिक कल्याणकारी कोषमा जम्मा गरिनेछ । सिड्नीको पदयात्रामा महिलाको तुलनामा पुरुषको संख्या कम रहेको थियो ।