थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
त्यसैगरी साधारण सभाले कार्यकारी सदस्यहरूमा नवराज खराल, दिग्विजय अर्याल, मुस्कान पाण्डे, सुवोध थापा, कृष्ण खरेल, विष्णु भुसाल, युवाराज भण्डारी र विष्णु घिमिरेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
समारोहमा गुल्मेली, गुल्मीसँग भावनात्मक सम्बन्ध भएकाहरु र सिड्नीवासी नेपाली समुदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । विविध संस्कृतिक कार्यक्रमसहित सम्पन्न उक्त कार्यक्रममा सहभागीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै कार्यसफलताको शुभकामाना दिएका थिए । नवनिर्वाचित अध्यक्ष केसीले विगतमा जस्तै सबैबाट सहयोगको निरन्तरता रहने विश्वास लिंदै सबैसँग हातेमालो गरी अगाडि बढ्ने बताए ।