थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
- सेप्टेम्बर पाँचमा पारमाटा पार्क भरिने
- बेनी, टीआरजी,फेवा र अर्वन सेमिफाइनलमा
सहमतिअनुसार एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले कार्यक्रमको मुख्य प्रायोजन गर्नेछ। कार्यक्रममा नेपाली टचका तर्फबाट दिपेश पुन र राज कुमार गोश्वामी तथा एक्सपर्टका तर्फबाट निर्देशक बद्री अर्याल र ग्रुप मेनेजर मन्जित घिमिरेले सहमतिपत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा एक्सपर्टका निर्देशक बद्री अर्यालले नेपाली संगीत क्षेत्रमा विशेष महत्व बोकेको नेपथ्यलाई सिड्नीमा पुन: ल्याउन पाउँदा आफूहरू निकै खुसी भएको बताए।
व्यवसाय गर्दै जाँदा यसबाट आर्जन गरेको रकम सामाजिक दायित्वमा पनि खर्च गर्नुपर्छ भन्ने सोचका साथ एक्सपर्टले सामाजिक तथा विविध सांस्कृतिक कार्यक्रममा लगानी गर्दै आएको अर्यालले बताए।कार्यक्रमले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र दर्शकलाई देशप्रतिको माया दर्शाउने विश्वास लिइएको अर्यालले बताए।
यो कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ ।
यसअघि टच नेपाल र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘नेपाल आइडल सिजन २ लाइन इन सिड्नी’ कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा एक्सपर्टका ग्रुप मेनेजर मन्जित घिमिरेले नयाँ र पुराना पुस्ता बीचका लोकप्रिय गायकको सिड्नी प्रस्तुतीको माध्यमबाट नेपाल र अस्ट्रेलिया बीच रहेको नेपाली मनको सम्बन्ध समेत गाँस्न आफूहरू लागि परेको बताए। कार्यक्रममा नेपाली टचका दिपेश पुनले करिब तीन हजार क्षमता रहेको लुना पार्कमा पाँच वर्षमाथिका सबै दर्शकलाई नेपथ्य लाइभ हेर्न सक्ने व्यवस्था मिलाइएको बताए। १३ वर्षभन्दा मुनिका लाक्षर्् भने अभिभावकहरुले जिम्मा लिनु पर्नेछ ।
नेपाली टचले अस्ट्रेलियामै विगत ५ वर्षदेखि साँस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको नेपाली टचका व्यवस्थापक राजकुमार गोश्वामीले बताए।
यसअघि टच नेपाल र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसको सहकार्यमा ‘नेपाल आइडल सिजन २ लाइन इन सिड्नी’ कार्यक्रम आयोजना गरिएको थियो।