थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
पहिलो नेपाल आइडल प्रतियोगिताका फस्ट रनर अप उपाधी बिजेता निसान भट्टराई नेपाली युबा पुस्ताका अत्यन्त लोकप्रिय कलाकारको रुपमा स्थापित हुदैछन्।
नेपालका विभिन्न भागमा रहेका अपाङ्ग बालबालिकाको सिक्षा र स्वास्थ्य सेवाको लागि सहयोग गर्ने उद्देश्यका साथ हुन लागेको यो सांगेतिक कार्यक्रमको टाइटल स्पोन्सर मल्टी डायनामिक रियल स्टेटले गर्दैछ। डिनर सहितको उक्त सांगेतिक कार्यक्रमको प्रबेस शुल्क भीआइपी ७५ र जनरल ४० डलर शुल्क तोकिएको छ। सस्थाका अनुसार सेप्टेम्बर २१ तारिख शुक्रबार साझ इन्गलाबन स्थित मल्टी डायनामिकको कार्यालयमा आयोजक सस्था ,टाइटल स्पोंन्सर, कलाकार र संचारकर्मीहरुबिच मिट एंड ग्रिट कार्यक्रम हुनेछ। त्यसैगरि सेप्टेम्बर ३० तारिख आइतबार साझ रक्डेल स्थित थर्ड आइ बारमा सांगेतिक कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने हरुलाई धन्यबाद सहित सम्मान गरिने छ।
सन् २०१५ मा स्थापना भएको यो सस्थाले आफ्नो स्थापना कालदेखि नै अस्ट्रेलियामा रहेका रुपन्देहिबासी हरुलाई एकत्रित गरि जिल्लाको सामाजिक ,स्वास्थ्य ,सिक्षा लगाएतका विभिन्न क्षेत्रमा कल्याणकारी काम गर्दै आएको छ।