भर्खरै
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
- सेप्टेम्बर पाँचमा पारमाटा पार्क भरिने
- बेनी, टीआरजी,फेवा र अर्वन सेमिफाइनलमा
अष्ट्रेलियामै छायाङकन गरिएको सो भिडीयोको निर्देशन श्री पराजुलीको हो भने प्रविन श्रेष्ठ मोक्षले सम्पादन गरेका छन् । युवायुवतीको मायाप्रेम पछि हुने विछाडले समाजमा निम्त्याउने सक्ने संम्भावित घटनालाई भिडियोमा उतारिएको छ । उक्त म्युजिक भिडियोका केही दृश्यहरु नेपालका टेलिभिजनले सम्पादन गरेर बजाउने सहमति जनाएको थियो ।
पुरा भिडियो हेर्नुस्