थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
होली बिशेष कार्यक्रमका वारेमा विहिवार एक्सपोर्ट परिसरमा गरिएको पत्रकार सम्मेलनमा नेपालबाट आएका कलाकारहरु प्रजापति पराजुली, प्रशान्त तामाङ, संजीव सिंह, सुदिप विश्वकर्मा लगायतले कार्यक्रममा सहभागिता जनाइदिनुहुन सिड्नीवासी नेपाली समुदायलाई आग्रह गरे । उक्त कार्यक्रममा बालबालिकाका लागि उद्यान, नेपाली खानाका स्टलहरु साथै राष्ट्रिय स्तरका नेपाली कलाकारहरुको प्रस्तुति रहने पत्रकार सम्मेलनमा गगन विडारीले जानकारी दिए । उनले भने –होली मेला पारिवारिक तथा सदभावको कार्यक्रम हो, हामी उक आपसमा रंग खेलेर गीत संगीतमा झुमेर रमाइलो गर्दै होली पर्व मनाउन लागेको बताए ।
होली कार्यक्रममा आयोजकले नै रंगको व्यवस्था गर्नेछन् । स्वास्थ्य तथा पर्यावरणको हिसावले सचेत रहँदै आयोजकले रंग तथा अविर बाहिरबाट नल्याउन अनुरोध गरेका छन् । कार्यक्रमको संचालन एक्पर्ट होम लोनका मंजीत घिमिरेले गरेका थिए ।