थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
सम्मेलनमा बिशेषत अनेसास र यसको कार्यदिशाबारे छलफल केन्द्रित गरिएको थियो । दुइ दिने साहित्य सम्मेलन सोचे अनुरुप सफल भएको अनेसासका केन्द्रिय सचिब तथा पर्थ च्याप्टर संयोजक गणेश घिमिरेले बताए । साथै नेपाली भाषालाई कसरी बिश्वव्यापीकरण गर्न सकिन्छ भन्ने मुल उद्देस्यका साथ यो सम्मेलनको आयोजना भएको हो ,यसमा हामी केहि हदसम्म सफल भएका छौ , घिमिरेले सुनाए ।
सम्मेलनका दौरान पर्थबाट प्रकाशित दुई पुस्तकहरु “यादहरुको पहाड” र एनआरएन अस्ट्रेलियाका सदस्य राजेश बुढाथोकीको “जलीरहेको एउटा देश” अनेसास उपाध्यक्ष भिमसेन सापकोटाको पेन ड्राइभ कार्डमा समेटिएको “सफल जिवनका अमुल्य सुत्रहरु ” सहित एक दर्जन कृतीहरु लोकार्पण गरिएको थियो । झन्डै २५ वर्षे इतिहास बोकेको अनेसासले विश्वका ४० भन्दा बढी देशमा ८४ भन्दा बढी शाखाहरु बिस्तार गर्न सफल छ ।