थप समाचार
Job4Online अष्ट्रेलियामा काम खोज्नेहरुका लागि भरपर्दो विकल्प
आइतबार, भदौ ७, २०८३
एक्सपर्ट नवाज कपको उपाधि बेनीलाई
सोमबार, साउन ४, २०८३
दुई महिना भित्र जन सम्पर्क समिती अस्ट्रेलियाको निर्वाचन हुने
सोमबार, साउन ४, २०८३
सेप्टेम्बर पाँचमा पारमाटा पार्क भरिने
आइतबार, असार ७, २०८३
भर्खरै
- पर्थमा अक्टोबर १० मा नेपाल महोत्सव
- सहयोग जुटे बिदेशमा रहेका अभिभावक
- अष्ट्रेलियामा नेपाली समुदायका लागि विशेष कल्याणकारी कार्यक्रम: मानसिक स्वास्थ्यदेखि मेनोपज र भेपिङ सचेतनासम्म
- मेलबर्नमा इन्द्रजात्राको रौनक, यसपटक गणेशको पनि रथ
- क्यानबेरामा नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाली कलाकारको साथ, १५ हजार डलर संकलन
साताको लोकप्रीय
हरेक दुइ बर्षमा बिसौ हजार नेपालीको उपस्थीतीमा आयोजना हुने सीडनीको नेपाल महोत्सवलाई ग्रेश इन्टरनेशनलले चालिस हजार डलर सहित मुख्य प्रायोजन गर्ने भएको छ । सीडनीस्थीत एनआरएन अस्ट्रेलियाको कार्यालयमा सम्पन्न कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र ग्रेस इन्टरनेशनल एजुकेशनको तर्फवाट सीमृता रन्जितकारले संझौतापत्रमा हस्ताक्षर गर्दै एक आपसमा सहयोग गर्न पाउदा खुसी लागेको बताए ।